-
बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरूको यो योगदानको उच्च कदर हुनेछ
प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनुभएको छ ।
-
भोटेकोशी बाढी प्रभावितको राहत र पुनः स्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : मन्त्री डा.तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि राहत सामग्री र व्यवस्थापनमा स्रोतको कमी हुन नदिइने बताउनुभएको छ ।
-
भोटेकोशी बाढी : यसरी भइरहेको छ खोज, उद्धार र राहत कार्य
भोटेकोशी बाढी विपद्को १२औँ दिन पनि खोज, उद्धार र राहत कार्य जारी छ ।
-
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्र मन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ ।





















































